सामग्रीमा जानुहोस्

नुबचे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ནུབ་རྩེ། नुबचे
Lua error in मोड्युल:Location_map at line 568: निर्दिष्ट गरिएको ठाउँको नक्सा फेला पार्न सकिएन: "Module:Location map/data/Nepal relief" अवस्थित छैन.
सर्वोच्च विन्दु
शिखर७,८६१ मी (२५,७९१ फिट)
प्रमुखता३१९ मी (१,०४७ फिट)
नामाकरण
अङ्ग्रेजी अनुवादWestern Peak
नामको भाषाशेर्पा भाषा
भूगोल
अवस्थितिनेपाल खुम्बु, नेपाल
क्षेत्र/विभाग
NP
मूल शृङ्खलामहालङ्गुर हिमश्रृङ्खला
आरोहण
प्रथम आरोहण१९६१मा बेलायती समुहले
सबभन्दा सजिलो मार्गsnow/ice climb

नुबचे (शेर्पा भाषा: ནུབ་རྩེ། उच्चारण: नुब् चे) नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा अवस्थित महालङ्गुर हिमश्रृंखला अन्तर्गत पर्ने हिमाल हो। यो सगरमाथाबाट २ किलोमिटरको दुरीमा रहेको छ। यो हिमाल सगरमाथाको पश्चिममा रहेकोले यसको नाम तिब्बती र शेर्पा भाषामा नुबचे भनिन्छ जसको अर्थ अङ्ग्रेजीमा Western Peak र नेपालीमा पश्चिमी शिखर भन्ने हुन्छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]