महालङ्गुर हिमशृङ्खला
Jump to navigation
Jump to search
महालङ्गुर हिमशृङ्खला (महालङ्गूर हिमाल) | |
हिमशृङ्खला | |
देशहरू | नेपाल, तिब्बत |
---|---|
जिल्लाहरू | सोलुखुम्बु जिल्ला, संखुवासभा जिल्ला, Tingri County |
परिसर | हिमालय पर्वत शृङ्खला |
सिमाना | नाङ्पा भञ्ज्याङ देखि अरुण नदीसम्म |
नदी | कोशी नदी दुधकोशी अरुण नदी बरुण नदी |
अग्लो स्थान | सगरमाथा |
- अवनति | ८,८४८ मी (२९,०२९ फिट) |
- निर्देशांक | २७°५९′१७″उ॰ ८६°५५′३१″पू॰ / २७.९८८०६°N ८६.९२५२८°E |
लम्बाई | ८० किमी (५० मी), ESE |
चौडाई | ६५ किमी (४० मी), NNE |
क्षेत्रफल | ५,२०० किमी२ (२,००८ वर्ग मिटर) |
महालङ्गुर हिमशृङ्खला नेपालको उत्तर-पूर्व र चीनको तिब्बतको मध्य-दक्षिणी भागमा अवस्थित हिमशृङ्खला हो। यो हिमशृङ्खला हिमालय पर्वत शृङ्खलाको एक खण्ड हो। महालङ्गुर हिमशृङ्खला रोल्वालिङ हिमाल र चोयू हिमालको बीचमा अवस्थित नाङ्पा भञ्ज्याङ देखि पूर्वमा अरुण नदी सम्म फैलिएको छ। [१]
विश्वका छ अग्ला हिमाल मध्यका चार हिमालहरू, सगरमाथा, ल्होचे, मकालु र चोयू हिमाल महालङ्गुर हिमशृङ्खलामा रहेका छन्।
पानोरमा[सम्पादन गर्ने]

दक्षिण छेउ: देखि हेर्नुहोस् मेरा पिक
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ H. Adams Carter (१९८५), "Classification of the Himalaya", American Alpine Journal (American Alpine Club) 27 (59): 116–120, अन्तिम पहुँच मे १, २०११।
![]() |
विकिमिडिया कमन्समा महालङ्गुर हिमशृङ्खला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
हिमाल सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |