सामग्रीमा जानुहोस्

रोल्वालिङ हिमाल

रोल्वालिङ हिमाल
नक्सा
सर्वोच्च बिन्दु
चुचुरोमेलुङ्छे
शिखर७,१८१ मी (२३,५६० फिट)[]
निर्देशाङ्क२७°५८′२१″ उत्तर ८६°२५′५४″ पूर्व / २७.९७२५०° उत्तर ८६.४३१६७° पूर्व / 27.97250; 86.43167[]
भूगोल
राष्ट्रहरू
नेपाल तिब्बत
जिल्ला
दोलखा, नेपाल
श्रेणी निर्देशाङ्क२७°५७′ उत्तर ८६°२०′ पूर्व / २७.९५०° उत्तर ८६.३३३° पूर्व / 27.950; 86.333
सिमानामहालङ्गुर हिमाल

रोल्वालिङ हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमशृङ्खला हो। नेपालमा यो हिमशृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ। रोल्वालिङ हिमाल अन्तर्गत मेलुङ्छे (७१८१ मि)[] मेलुङ्छे दोस्रो (७०२३ मि) र गौरीशङ्कर हिमाल (७१३४ मि) लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", peaklist.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच १६ नोभेम्बर २०१४