सामग्रीमा जानुहोस्

मेलुङ्छे

मेलुङ्छे
नक्सा
सर्वोच्च बिन्दु
शिखर७,१८१ मी (२३,५६० फिट)[]
प्रमुखता१,५५१ मी (५,०८९ फिट)[]
सूचीकरणअतिरिक्त
निर्देशाङ्क२७°५८′२१″ उत्तर ८६°२५′५४″ पूर्व / २७.९७२५०° उत्तर ८६.४३१६७° पूर्व / 27.97250; 86.43167[]
भूगोल
अवस्थितिचिन (तिब्बत)
मूल शृङ्खलारोल्वालिङ हिमाल
आरोहण
प्रथम आरोहणमार्को प्रेजेल र एन्ड्रेज स्ट्रेमफेज द्वारा २३ अक्टुबर १९९२ मा
सबभन्दा सजिलो मार्गहिउँको ढलान

मेलुङ्छे रोल्वालिङ हिमश्रृङ्खलाको सबैभन्दा अग्लो हिमाल हो। मेलुङ्छेको शिखर पूर्वमा रहेको प्रमूख शिखर (७१८१ मि) देखि पश्चिमको सहायक शिखर, मेलुङ्छे दोस्रो (७०२३ मि) सम्म फैलिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-३०

बाह्य कडीहरू

[सम्पादन]