खुम्बु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खुम्बु क्षेत्रको नक्शा

खुम्बु (सगरमाथा क्षेत्रको नामले पनि चिनिन्छ।) शेर्पा: ཁུམ་བུ། [१] नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ।[२] खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र मध्ये एक हो र अन्य दुई उपक्षेत्रहरू सोलुबराग क्षेत्र हुन्। यहाँ शहरको नाममा नागपोछे र गाउँहरूमा थामे, खुम्जुङ, पङपोछे, फोर्चे तथा खुन्दे आदि रहेको छन्। नेपालको प्रसिद्ध बौद्ध मठ तेङपोछे पनि खुम्बु क्षेत्रमै पर्दछ।[३]

खुम्बु देखि विश्वको सबैभन्दा अग्लो ८,८४८ मिटरको हिमाल सगरमाथाको शिखर ३,३०० मीटरको उचाइ दुरीमा रहेको छ। [४] साथै खुम्बु क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय उद्यान पनि मोन्जुलुक्लाको बीचमा रहेको छन्। [२] खुम्बु ५००,००० वर्ष पहिले अन्तिम बर्फिले युगको परिणाम हिमनदी रहेको विश्वास गरिन्छ। लोनली प्लानेट द्वारा खुम्बु क्षेत्रलाई दुनियामा यात्राको लागि सबैभन्दा उत्तम क्षेत्र मध्येको छैटौँ स्थानमा राखेको छ।[५]

खुम्बु क्षेत्रको नामकरण र इतिहास[सम्पादन गर्नुहोस्]

खुम्बु क्षेत्रको ऐतिहासिक बौद्ध मठ र तीर्थस्थल[सम्पादन गर्नुहोस्]

खुम्बु क्षेत्रमा रहेको हिमपर्वतहरू[सम्पादन गर्नुहोस्]

खुम्बु क्षेत्रको गाउँहरू[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Khumbu Everest region
  2. २.० २.१ Bradley, Mayhew; "Trekking in the Nepal Himalaya"; (2009); 9 edição; pp 84-141; Lonely Planet; ISBN 978-1-74104-188-0.
  3. Bonington, Chris; Everest, The Hard Way; (1977); pp 72-75; Arrow Books editions; ISBN 0-09-915940-6.
  4. Boukreev, Anatoli; The Climb;(1988); St. Martin's edition; ISBN 0-312-96533-8.
  5. http://www.lonelyplanet.com/best-in-travel/regions/06-khumbu?detail=1

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]