सामग्रीमा जानुहोस्

सगरमाथा अञ्चल

सगरमाथा अञ्चल
खुम्बुमा रहेको पाङ्बोचे गाउँ
खुम्बुमा रहेको पाङ्बोचे गाउँ
सगरमाथा अञ्चल सगरमाथा अञ्चल-को अवस्थिति
सगरमाथा अञ्चल
निर्देशाङ्कमा सगरमाथा अञ्चलको सदरमुकाम देखाइएको
सगरमाथा अञ्चल पूर्वाञ्चल विकास क्षेत्र-को अवस्थिति
सगरमाथा अञ्चल
निर्देशाङ्कमा सगरमाथा अञ्चलको सदरमुकाम देखाइएको
सगरमाथा अञ्चल नेपाल-को अवस्थिति
सगरमाथा अञ्चल
निर्देशाङ्कमा सगरमाथा अञ्चलको सदरमुकाम देखाइएको
निर्देशाङ्क: २६°३७′ उत्तर ८६°४६′ पूर्व / २६.६२° उत्तर ८६.७६° पूर्व / 26.62; 86.76
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल विकास क्षेत्र
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सगरमाथा अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो।[१] खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी र सिराहा गरी छ जिल्लाहरू मिलेर बनेको थियो। यसमा हिमालयका पर्वत जिल्लाहरू (विश्वको सर्वोच्च शिखर सगरमाथा सहित) उत्तरमा, पहाडी जिल्लाहरू र दक्षिणमा तराईका उपत्यका जिल्लाहरू पर्दछन्। यस जिल्लाको उत्तरमा चीन, दक्षिणमा भारत, पूर्वमा कोशी अञ्चल र पश्चिममा जनकपुर अञ्चल पर्दछन्।

प्रशासनिक उपविभाजन

[सम्पादन]

सगरमाथा अञ्चललाई छवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी यसका उत्तरी भागमा पर्ने जिल्लाहरूलाई कोशी प्रदेश र दक्षिणी भागमा पर्ने जिल्लाहरूलाई मधेश प्रदेश मा समावेश गरिएको थियो।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
खोटाङ पहाड दिक्तेल कोशी प्रदेश
ओखलढुङ्गा पहाड सिद्धिचरण
सोलुखुम्बु हिमाल सल्लेरी
उदयपुर तराई त्रियुगा
सप्तरी तराई राजविराज मधेश प्रदेश
सिराहा तराई सिराहा

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]