सगरमाथा अञ्चल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सगरमाथा अञ्चल
center}}}
अञ्चल सगरमाथा अञ्चल
विकास क्षेत्र पूर्वाञ्चल विकास क्षेत्र
जिल्लाहरू 6 वटा
निर्देशांक 27.20° N 86.40° E

सगरमाथा अञ्चल अंग्रेजी: Sagarmatha zone यसका बारेमा सुन्नुहोस्  नेपालको एक अञ्चल हो, जुन पूर्वाञ्चल विकास क्षेत्रमा पर्छ। यस अञ्चलमा उत्तरमा हिमाली जिल्लाहरू (सगरमाथा) सहित, मध्यमा पहाडि जिल्लाहरू तथा दक्षिणमा भित्री मधेश जिल्ला, उपत्यका पर्दछन। यस अञ्चलको उत्तरको सिमाना चीनको तिब्बतसँग मिल्छ भने दक्षिणको सिमाना भारतको बिहारसँग मिल्छ। यस अञ्चलको पूर्वमा कोशी अञ्चल छ भने पश्चिममा जनकपुर अञ्चल छ।

विश्वको सबैभन्दा अग्लो हिमाल शिखर नेपालको यसै अञ्चलमा पर्छ।

नामाकरण[सम्पादन गर्ने]

विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।

जिल्लाहरू[सम्पादन गर्ने]

यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


नेपालको झण्डा नेपालका अञ्चलहरु नेपालको झण्डा

मेची · कोशी · सगरमाथा · जनकपुर · बागमती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली