जनकपुर अञ्चल
जनकपुर अञ्चल |
---|
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
जनकपुर अञ्चल ⓘ नेपालको क्षेत्रीय वर्गीकरण अनुसार मध्यमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
नामाकरण[सम्पादन गर्नुहोस्]
प्राचीन राजा जनकको नामबाट नामाकरण गरिएको जनकपुर सहरको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
जिल्लाहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- जनकपुर अञ्चलको चित्रावाली वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०५ मिति
- जनकपुर अञ्चलको जनसङ्ख्या
- जनकपुर अञ्चलको पर्यटन
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
| |||
मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |

विकिमिडिया कमन्समा जनकपुर अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।