नेपालका अञ्चलहरू
स्वरूप
| नेपाल अधिराज्य | |
|---|---|
| नेपालको अञ्चलहरू | |
| वि.सं २०१८–वि.सं २०७२ | |
साविकका अञ्चलहरू | |
| राजधानी | काठमाडौँ |
| इतिहास | |
| इतिहास | |
• गठन | वि.सं २०१८ |
• विघटन | वि.सं २०७२ |
| यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
|
|
वि.सं २०७२ मा सात वटा नयाँ प्रदेशहरूको स्थापना हुनुअघिसम्म नेपाललाई १४ अञ्चलहरूमा र ७५ जिल्लामा विभाजन गरिएको थियो। १४ अञ्चलहरूलाई पाँच विकास क्षेत्रहरूमा विभाजन गरिएको थियो। प्रत्येक जिल्लाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गरेका थिए, जसले शान्ति सुव्यवस्था कायम गर्ने र सरकारका विभिन्न मन्त्रालयका विभागहरूको कामको समन्वय गर्ने जिम्मेवारी पाएका थिए।[१]
सूची
[सम्पादन गर्नुहोस्]पूर्व देखि पश्चिम सम्म
नक्सा
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाल सरकारको आधिकारिक पोर्टल"। अभिलेखिकरण २०१५-०८-२१ वेब्याक मेसिन
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका जिल्लाहरू
- नेपालका गाउँ विकास समितिहरूको सूची (साविकको)