मेची अञ्चल
मेची अञ्चल |
---|
मेची अञ्चल ⓘ नेपालको पूर्वाञ्चल विकाशक्षेत्र अन्तर्गत सबैभन्दा पूर्वमा पर्ने अञ्चल हो । यस अञ्चललाई ४ जिल्लाहरूमा विभाजन गरिएको छ । मेची नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो । यो अञ्चल पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ । यो अञ्चलको दक्षिणमा भारतको बिहार राज्य पर्दछ भने उत्तरमा चीनको तिब्बत क्षेत्र रहेको छ ।
नामाकरण[सम्पादन गर्नुहोस्]
मेची नदीको नामले यो अञ्चलको नामाकरण गरीएको छ ।
- मेची अञ्चललाई ४ जिल्लामा विभाजित गरिएको छ :-
जिल्ला | किसिम | सदरमुकाम |
---|---|---|
इलाम | पहाडी | इलाम |
झापा | तराई | भद्रपुर |
पाचँथर | पहाडी | फिदिम |
ताप्लेजुङ | हिमाली | ताप्लेजुङ |
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
| |||
मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |

विकिमिडिया कमन्समा मेची अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।