भद्रपुर नगरपालिका
भद्रपुर नगरपालिका | |
---|---|
![]() | |
देश | ![]() |
विकास क्षेत्र | पश्चिमाञ्चल |
अञ्चल | मेची |
जिल्ला | झापा |
सरकार | |
• मेयर | गणेश पोखरेल |
• उप मेयर | राधा कार्की |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१] | |
• जम्मा | ५०,२४९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ५७२०४ |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-२३ |
वेबसाइट | www |
भद्रपुर नगरपालिका पूर्वी नेपालको मेची अञ्चलको झापा जिल्लामा पर्ने एउटा नगरपालिका हो । यो झापा जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिका मेची नदीको दायाँ तिर रहेको छ । यो नेपालको सबैभन्दा पुरानो नगरपालिकाहरू मध्ये एक हो । यो नगरपालिकामा एउटा विमानस्थल भद्रपुर विमानस्थल रहेको छ जहाँबाट राजधानी काठमाडौंको लागि दैनिक उडानको सुबिधा रहेको छ । यसलाई नेपालको चिया सहर पनि भन्ने गरिन्छ । भद्रपुरमा एक सरकारी मेची अन्चल अस्पताल र एक निजि अस्पताल ओम साइ पाथिभरा अस्पताल रहेका छ्न ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको बि.स. २०६८ को जनगणना अनुसार भद्रपुर नगरपालिकाको जनसङ्ख्या ५०२४९ रहेको छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |