सामग्रीमा जानुहोस्

अर्जुनधारा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुनधारा नगरपालिका
अर्जुनधारा नगरपालिका मा पर्दछ कोशी प्रदेश
अर्जुनधारा नगरपालिका
कोशी प्रदेशको नक्सामा अर्जुनधारा नगरपालिकाको अवस्थिति
अर्जुनधारा नगरपालिका मा पर्दछ नेपाल
अर्जुनधारा नगरपालिका
अर्जुनधारा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३४′N ८७°४३′E / 26.56°N 87.72°E / 26.56; 87.72
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखबलदेवसिंह गोम्देन तामाङ (नेकपा (एमाले))
  उपप्रमुखखड्गमाया पराजुली (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०९.८६ किमी (४२.४२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८४,०१८
  घनत्व७६०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

अर्जुनधारा नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका अर्जुनधाराशनिश्चरे गाविसहरू मिलेर बनेको शनि-अर्जुन नगरपालिकाखुदुनाबारी गाविस यसमा गाभिएको थियोे।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अर्जुनधारा नगरपालिकाको कुल जनसङ्ख्या ८४,०१८ रहेको छ भने यहाँ २०,९३५ घरधुरी रहेका छन्।[]

अर्जुनधारा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
खुदुनाबारी (१-२)६,६०४१८.६५३५४.१०
खुदुनाबारी (३–५)५,५२३१५.७६३५०.४४
खुदुनाबारी (६–९)६,६७६१६.८५३९६.२०
अर्जुनधारा (३,५)६,३७६१२.६३५०४.८३
अर्जुनधारा (६-७,९)९,८१८१०.७१९१६.७१
अर्जुनधारा (८) र शनिश्चरे (८)११,३५३५.९६१९०४.८७
अर्जुनधारा (२,४)४,७२२३.१६१४९४.३०
अर्जुनधारा (१) र शनिश्चरे (१-२)६,५१०३.५३१८४४.१९
शनिश्चरे, झापा (३,९)७,८९७६.८७११४९.४९
१०शनिश्चरे (४-५)६,८९८६.३१०९४.९२
११शनिश्चरे (६-७)११,६४१९.४४१२३३.१६
जम्मा८४,०१८१०९.८६७६४.७७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]