अर्जुनधारा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुनधारा
Arjundhara
देश नेपाल
प्रदेशकोशी
जिल्लाझापा
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरहरि राना (एमाले)
 • उपमेयरकमला आचार्य (एमाले)
क्षेत्रफल
 • जम्मा१०९.८६ किमी (४२.४२ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा६०,२०४
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
केन्द्रसाविकको शनिअर्जुन नगरपालिकाको कार्यालय
वेबसाइटwww.arjundharamun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा झापा जिल्लामा साविकको शनिअर्जुन नगरपालिकाखुदुनावारी गाउँ विकास समितिलाई समेटेर अर्जुनधारा नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ६०,२०४ रहेको छ । यसको क्षेत्रफल १०९.८६ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको शनिअर्जुन नगरपालिकाको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]