अर्जुनधारा नगरपालिका
स्वरूप
अर्जुनधारा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°३४′N ८७°४३′E / २६.५६°N ८७.७२°Eनिर्देशाङ्कहरू: २६°३४′N ८७°४३′E / २६.५६°N ८७.७२°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | बलदेवसिंह गोम्देन तामाङ (नेकपा (एमाले)) |
• उपप्रमुख | खड्गमाया पराजुली (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १०९.८६ किमी२ (४२.४२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८४,०१८ |
• घनत्व | ७६०/किमी२ (२०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
अर्जुनधारा नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका अर्जुनधारा र शनिश्चरे गाविसहरू मिलेर बनेको शनि-अर्जुन नगरपालिका र खुदुनावारी गाविस यसमा गाभिएको थियोे।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अर्जुनधारा नगरपालिकाको कुल जनसङ्ख्या ८४,०१८ रहेको छ भने यहाँ २०,९३५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।