सामग्रीमा जानुहोस्

गौरीगञ्ज गाउँपालिका

गौरीगञ्ज गाउँपालिका
गौरीगञ्ज गाउँपालिका झापा जिल्ला-को अवस्थिति
गौरीगञ्ज गाउँपालिका
गौरीगञ्ज गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
गौरीगञ्ज गाउँपालिका
गौरीगञ्ज गाउँपालिका नेपाल-को अवस्थिति
गौरीगञ्ज गाउँपालिका
निर्देशाङ्क: २६°२८′ उत्तर ८७°४४′ पूर्व / २६.४७° उत्तर ८७.७३° पूर्व / 26.47; 87.73
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षफुलवति राजवंशी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षपुजन न्यौपाने (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०१.३५ किमी (३९.१३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३५,५०६
  घनत्व३५०/किमी (९१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
केन्द्रसाविक गौरीगञ्ज गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गौरीगञ्ज गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोरोबारी, महाभारा, खजुरगाछीगौरीगञ्ज गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौरीगञ्ज गाउँपालिकाको कुल जनसङ्ख्या ३५,५०६ रहेको छ भने यहाँ ८,५४७ घरधुरी रहेका छन्।[]

गौरीगञ्ज गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
महाभारा७,२०८२५.६१२८१.४५
कोरोबारी६,२५०२४.८२२५१.८१
गौरीगञ्ज (५-८)७,०८५११.८८५९६.३८
गौरीगञ्ज (१–४, ९)४,८४२१५.८७३०५.१०
खजुरगाछी (१–४, ९)४,२७६८.३८५१०.२६
खजुरगाछी (५-८)५,८४५१४.८३९४.९३
जम्मा३५,५०६१०१.३६३५०.२९

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन]