सामग्रीमा जानुहोस्

कचनकवल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कचनकवल गाउँपालिका
कचनकवल गाउँपालिका is located in कोशी प्रदेश
कचनकवल गाउँपालिका
कोशी प्रदेशको नक्सामा कचनकवल गाउँपालिकाको अवस्थिति
कचनकवल गाउँपालिका is located in नेपाल
कचनकवल गाउँपालिका
कचनकवल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696निर्देशाङ्कहरू: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकालेन्द्रप्रसादसिंह राजवंशी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षनवराज भट्टराई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०९.४५ किमी (४२.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४१,३१७
 • घनत्व३८०/किमी (९८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

कचनकवल गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी र बालुबाडी गाविसहरू यसमा गाभिएका थिए।[] यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बाह्रदशी गाउँपालिकाभारत, उत्तरमा हल्दीबारी गाउँपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कचनकवल गाउँपालिकाको कुल जनसङ्ख्या ४१,३१७ रहेको छ भने यहाँ ९,९४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  5. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]