सामग्रीमा जानुहोस्

कमल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमल गाउँपालिका
कमल गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
कमल गाउँपालिका
कोशी प्रदेशको नक्सामा कमल गाउँपालिकाको अवस्थिति
कमल गाउँपालिका को नेपाल मा अवस्थिति
कमल गाउँपालिका
कमल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / 26.5039°N 87.8696°E / 26.5039; 87.8696
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षहुकुमसिंह राई (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षप्रमिला न्यौपाने (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०४.५७ किमी (४०.३७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५३,८९४
  घनत्व५२०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
केन्द्रसाविक तोपगाछी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कमल गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका तोपगाछीलखनपुर गाविसहरू यसमा गाभिएका थिए।[] यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा शिवसताक्षी नगरपालिका, पश्चिममा दमक नगरपालिका, उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा गौरादह नगरपालिका सम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कमल गाउँपालिकाको कुल जनसङ्ख्या ५३,८९४ रहेको छ भने यहाँ १३,१६५ घरधुरी रहेका छन्।[]

कमल गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
तोपगाछी (१,२,९)६,७४१२१.९३०७.८१
तोपगाछी (३,८)६,६६८१५.६४२७.४४
तोपगाछी (७)६,४२१११.७५४८.८०
तोपगाछी (४-६)८,०००१५.४५१९.४८
लखनपुर (१)१०,८५२१३.७७९२.१२
लखनपुर (२-४)७,९१०९.६९८१६.३१
लखनपुर (५,९)७,३०२१६.६४३९.८८
जम्मा५३,८९४१०४.५९५१५.२९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  5. "स्थानीय तहसभको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]