सामग्रीमा जानुहोस्

झापा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झापा गाउँपालिका
झापा गाउँपालिका मा पर्दछ कोशी प्रदेश
झापा गाउँपालिका
कोशी प्रदेशको नक्सामा झापा गाउँपालिकाको अवस्थिति
झापा गाउँपालिका मा पर्दछ नेपाल
झापा गाउँपालिका
झापा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / 26.5039°N 87.8696°E / 26.5039; 87.8696
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षजयनारायण शाह (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षअन्जुदेवी थपलिया (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा९४.१२ किमी (३६.३४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३९,३०२
  घनत्व४२०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
केन्द्रसाविक टाघनडुब्बा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

झापा गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कुमरखोद, टाघनडुब्बाशरणामती गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार झापा गाउँपालिकाको कुल जनसङ्ख्या ३९,३०२ रहेको छ भने यहाँ ८,५१५ घरधुरी रहेका छन्।[]

झापा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कुमरखोद (१-४)४,९३७१३.२४३७२.८९
कुमरखोद (५-९)५,१८६१७.२५३००.९३
टाघनडुब्बा (१, ५, ७–९)६,३०८८.४९७४२.९९
टाघनडुब्बा (२–४, ६)६,३०५१३.७८४५७.५५
शरणामती (१, २, ३)६,१३३११.५८५२९.६२
शरणामती (४, ५, ६)५,७५७१४.७९३८९.२५
शरणामती (७, ८, ९)४,६७६१४.९८३१२.१५
जम्मा३९,३०२९४.११४१७.६२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]