नयाँ पत्रिका दैनिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नयाँ पत्रिका दैनिक
प्रकारदैनिक पत्रिका
ढाँचाब्रोडसिट
मालिक(हरू)नयाँ प्रकाशन प्रा. लि.
प्रकाशककृष्ण ज्वाला देवकोटा
अध्यक्षकृष्ण ज्वाला देवकोटा
प्रमुख सम्पादककृष्ण ज्वाला देवकोटा
सम्पादकउमेश चौहान
महा प्रवन्धकसुसान खतिवाडा
समाचार सम्पादकखगेन्द्र पन्त
भाषानेपाली
मुख्यालयपुतलीसडक, काठमाडौँ, नेपाल
देशनेपाल
वितरण२,७०,०००
वेबसाइटnayapatrikadaily.com

नयाँ पत्रिका राष्ट्रिय दैनिक सन् २००७ मा स्थापित नेपालको राष्ट्रिय दैनिक समाचारपत्र हो[१] यो नेपाली भाषामा प्रकाशित हुने सामचारपत्र हो। यो सामचारपत्र २,७०,००० प्रति दैनिक रूपमा छापिने गरिएको छ।

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Gellner, David (२०१०), Varieties of Activist Experience: Civil Society in South Asia, SAGE Publishing India, पृ: २०५, आइएसबिएन 9789385985812 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]