नागरिक दैनिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नागरिक दैनिक
center}}}
नागरिक दैनिकको लोगो।
प्रकार राष्ट्रिय दैनिक पत्रिका
आकार ब्रोडसिट
स्थापित वर्ष --
स्वामित्व नेपाल रिपब्लिक मेडिया (प्रा.) लि.
मुख्यालय सुन्धारा, काठमाण्डौ, नेपाल
प्रकाशक बिनोदराज ज्ञवाली
सम्पादक नारायण वाग्ले
भाषा नेपाली
कार्यालयको वेबसाईट [१]

नागरिक दैनिक नेपाल रिपब्लिक मेडिया प्राइभेट लिमिटेडद्वारा प्रकाशनमा ल्याइएको नेपाली दैनिक पत्रिका हो । यसको आधिकारीक वेभसाइट नागरिक दैनिक मा यसलाई अनलाईन पनि पढ्न सकिन्छ । यसको अङ्ग्रेजी भातृ प्रकाशन माइ रिपब्लिका पनि प्रख्यात रहेको छ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

नेपाल रिपब्लिक मेडिया (प्रा.) लि.
जे डि ए कमप्लेक्स, बाग दरबार,काठमाडौँ, नेपाल
टेलिफोन नं :९७७ ०१ ४२६५१००, ४२६१८०८
फ्याक्स :९७७ ०१ ४२५५२५७
पि ओ बक्स :१९३००
इमेल:

बाहिरी कडीहरु[सम्पादन गर्ने]

दैनिक

आधिकारिक वेबसाईट[सम्पादन गर्ने]

नागरिक दैनिक