नागरिक दैनिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नागरिक दैनिक
सन् २०१७ फेब्रुअरी २ को नागरिक दैनिकको आवरण पृष्ठ
प्रकारराष्ट्रिय दैनिक पत्रिका
ढाँचाब्रोडसिट
मालिक(हरू)नेपाल रिपब्लिक मेडिया (प्रा.) लि.
प्रकाशकबिनोदराज ज्ञवाली
सम्पादकगुणराज लुइटेल
Launchedअप्रिल २३, २००८; १५ वर्ष पहिले (२००८-०४-23)[१]
भाषानेपाली
मुख्यालयजेडिए कम्प्लेक्स, बागदरवार, काठमाडौँ
देशनेपाल
वेबसाइटnagariknews.com

नागरिक दैनिक नेपाल रिपब्लिक मेडिया प्राइभेट लिमिटेडद्वारा प्रकाशनमा ल्याइएको नेपाली दैनिक पत्रिका हो । यो पत्रिका एकैसाथ काठमाडौँ, विराटनगरनेपालगञ्जबाट प्रकाशित हुने गरेको छ। यसको अङ्ग्रेजी भातृ प्रकाशन माइ रिपब्लिका पनि लोकप्रिय रहेको छ।

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

नेपाल रिपब्लिक मेडिया (प्रा.) लि.
जेडिए कम्प्लेक्स, बाग दरबार, काठमाडौँ, नेपाल
टेलिफोन नं : ९७७ ०१-४२६५१००, ४२६१८०८
फ्याक्स : ९७७ ०१-४२५५२५७
पिओ बक्स :१९३००
इमेल:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Republic Media enters eighth year", Republica, अन्तिम पहुँच ३ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २०१७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट[सम्पादन गर्नुहोस्]