कान्तिपुर एफएम
Jump to navigation
Jump to search
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
नारा: | रेडियो राष्ट्रको |
आवृति | ९६.१ मेगाहर्ज |
प्रथम प्रसारण | वि.सं २०५५ ,कार्तिक |
प्रकार: | समाचार ,सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
वेब प्रसारण | radiokantipur |
वेबसाइट | radiokantipur |
रेडियो कान्तिपुर (पुरानो नाम कान्तिपुर एफएम) नेपालको एक निजी रेडियो प्रशारक संस्था हो। वि.सं २०५५ साल कार्तिकमा स्थापित रेडियो कान्तिपुर एफएम ब्याण्डको ९६.१ मेघाहर्जमा प्रसारित हुन्छ। हाल यसले विभिन्न एफ एम रिपिटर स्टेशन मार्फत राजधानीका अतिरिक्त देशका विभिन्न ठाउँमा आफ्नो सेवा प्रसारण गर्ने गरेको छ। यस एफ एमलाई पोखरा, नेपालगञ्ज तथा धनगढीमा १०१.८ मेघाहर्जमा सुन्न सकिन्छ।
यस रेडियोले समाचार तथा मनोरञ्जनात्मक कार्यक्रमहरू २४ घन्टा प्रसारण गर्दछ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
सम्पर्क ठेगाना[सम्पादन गर्ने]
रेडियो कान्तिपुर
पुलचोक, ललितपुर,नेपाल
जि पि ओ: १४३६० काठमाडौँ, नेपाल
ई पि सि :१००, ८९७५
टेलिफोन नं :+९७७ १ ५५४१९०२,५५४१९०३
फ्याक्स :+९७७ १ ५५२२७३१
ईमेल:kfmmarketing@kantipur.com.np
बाहिरी लिङ्क[सम्पादन गर्ने]