ईमेज एफएम
स्वरूप
| ईमेज एफएम | |
| प्रशारण क्षेत्र: | नेपाल |
|---|---|
| आवृति | ९७.९ मेगाहर्ज |
| प्रथम प्रसारण | २३ पौष २०५५ |
| प्रकार: | मनोरञ्जन ,सूचना, समाचार |
| भाषा | नेपाली |
| वेब प्रसारण | imagefm |
| वेबसाइट | imagechannels |
ईमेज एफएम एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको स्वामित्व इमेज ग्रूप (प्रा.) लि.सँग रहेको छ । यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौमा छ ।
फ्रिक्वेन्सी
[सम्पादन गर्नुहोस्]यसको फ्रिक्वेन्सी ९७.९ मेगाहर्ज हो।
कार्यक्रम
[सम्पादन गर्नुहोस्]यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।
वेबसाईट
[सम्पादन गर्नुहोस्]http://imagechannels.com वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-१६ मिति