कान्तिपुर टेलिभिजन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कान्तिपुर टेलिभिजन
कान्तिपुर टेलिभिजन
स्थापना २०६० असार २९
नारा
मुख्यालय काठमाण्डौ, नेपाल
स्वामित्व कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
देश नेपाल
प्रसारण क्षेत्र विश्वभर
वेबसाईट www.kantipurtv.com

कान्तिपुर टेलिभिजन नेपालको एक टेलिभिजन च्यानल हो । यो टेलिभिजन कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि. को स्वामित्वमा रहेको छ । यस टेलिभिजनले बिक्रम सम्बत २०६० असार २९ गते देखि नियमित प्रशारण सुरू गरेको थियो ।

हाल कार्यरत स्टाफहरू[सम्पादन गर्ने]

दैनिक तालिकाबद्ध कार्यक्रमहरू[सम्पादन गर्ने]

आधिकारिक वेबसाईट[सम्पादन गर्ने]

www.kantipurtv.com

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]