उज्यालो एफएम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उज्यालो रेडियो नेटवर्क
प्रशारण क्षेत्र:नेपाल
नारा:सधैं जागा, सधैं ताजा
आवृति९० मेगाहर्ज
प्रकार:समाचार ,सूचना,
भाषानेपाली
वेब प्रसारणujyaaloonline.com‎/live
वेबसाइटujyaaloonline.com

परिचय[सम्पादन गर्नुहोस्]

उज्यालो रेडियो नेटवर्क नेपालका पत्रकारहरूको प्रयासमा शुरु गरिएको नीजि क्षेत्रबाट सञ्चालित सूचना तथा समाचारमा आधारित एकमात्र एफ.एम. तथा स्याटलाईट रेडियो च्यानल हो। यस एफएमलाई सार्वजनिक प्रसारण माध्यमका मूल्य र मान्यतालाई प्राथमिकता दिने प्रसारण माध्यमको रूपमा पनि लिईन्छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्नुहोस्]

यस एफएमको फ्रिक्वेन्सी ९० मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्नुहोस्]

यो रेडियो च्यानलले देशभरिका करोडौ श्रोतालाई २०० भन्दा बढी एफ.एम. स्टेशनहरू मार्फत हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म समाचार, बिश्लेषण तथा विभिन्न समाजिक कार्यक्रम प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

उज्यालो रेडियो नेटवर्क
शान्ती चोक, जाउलाखेल, ललितपुर
जि पि ओ: ६४६९ काठमाडौँ, नेपाल
टेलिफोन नं :+९७७ १ ५४५५८७०, ५४५५८७१, ५४५५८७२ र ५४५५८७३
फ्याक्स :+९७७ १ ५४४९३५७
ईमेल:info@unn.com.np

न्यूज हटलाईन[सम्पादन गर्नुहोस्]

+९७७ १ ५४५१७१६

वेब[सम्पादन गर्नुहोस्]

www.unn.com.np


बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

ujyaaloonline.com‎