नेपालको प्रमाणिक समय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली समय, नेपाललाई जनाउने समय क्षेत्र हो। यो समय UTC+५:४५ ले अगाडि छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ। नेपाल र न्यूजिल्याण्डको च्याटहम् समय क्षेत्र, विश्वका दुई यस्ता ठाउँ हुन् जहाँ १ घण्टा वा १.५ घण्टाको समय भिन्नता छैन। च्याटहम् समय क्षेत्र UTC+१२:४५ले अगाडि छ। ग्रिनविच मिन समय(GMT) भन्दा नेपाल को प्रमाणिक समय ५ घण्टा ४५ मिनेट ले छिटो छ । यो समय लाई नेपाल को आधिकारीक समय को रूपमा वि.सं. २०४२ साल बैशाख १ गतेबाट गौरीशंकर हिमाल लाई आधार मानेर राखिएको हो, जुन ८६° १५' पुर्वि देशान्तर मा पर्दछ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]