प्रमुख कार्यकारी अधिकृत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
"प्रमुख कार्यकारी", "सीईओ", तथा "सीईओज" यहाँ निर्देशित हुन्छन् ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) सामान्यतया एउटा नाफा रहित अथवा गैह्र नाफा रहित संगठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक हुन्छ । एउटा कार्यकारी अधिकृत जुन निगम, कम्पनी, गैह्रनाफामुखी, वा सरकारी निकायद्वारा नियुक्त गरिएको हुन्छ उसले सामान्यतया कार्यकारी निर्देशक समिति समक्ष आफ्नो रिपोर्ट पेश गर्दछ । ब्रिटिश अंग्रेजीमा सीईओलाई प्रबन्ध निर्देशक (एमडी)[१] वा प्रमुख कार्यकारी (सीई) पनि भन्ने गरिन्छ ।[२]

दायित्व[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Professional English in Use – Finance, Ian MacKenzie, Cambridge University Press, 2006, p.16
  2. "Chief Executive Definition from Financial Times Lexicon". Lexicon.ft.com. http://lexicon.ft.com/Term?term=chief-executive. अन्तिम पहुँच मिति: 2012-11-28. 

बाह्य लिंकहरू[सम्पादन गर्ने]