गाउँ कार्यपालिका
स्वरूप
गाउँ कार्यपालिकामा एकजना अध्यक्ष, एक उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरू गाउँसभालाई आफू मध्येबाट निर्वाचित गरेको ४ जना महिला सदस्यहरू र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेको २ जना सदस्यहरू मिलेर गाउँ कार्यपालिका बन्छ ।[१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मिति २०७४/१/११ मा नेपाल राजपत्रमा प्रकाशित अल्पसंख्यकको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८।
- ↑ "मन्त्रीपरिषदबाट मिति २०७४/२/१७ मा जारी गरिएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०३ मिति