सामग्रीमा जानुहोस्

अल्पसङ्ख्यक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल सरकारले नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधिनमा रही स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा (२) को खण्ड (ग) बमोजिम स्थानीय तह निर्वाचन प्रयोजनको लागि राष्ट्रिय जनगणना, २०६८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसङ्ख्याको ०.५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका देहाय बमोजिमका जातीय समूह (दलित बाहेक) लाई अल्पसंख्यकको रूपमा तोकेको छ । अर्थात् राष्ट्रिय जनगणना २०४८को आधारमा १ लाख ३२ हजार ४ सय ७३ भन्दा कम जनसङ्ख्या भएको समुदायलाई अल्पसंख्यकमा राखिएको हो । जसअनुसार नेपालका १ सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । ९८ मध्ये करिब १५ जाति भने दलितअन्गर्तत नै पर्ने भएकाले उनीहरूले अल्पसंख्यकअन्तर्गत नभई दलितअन्तर्गत नै आरक्षणको सुविधा पाउनेछन् । गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको छ ।[]

अल्पसंख्यक जातिहरूको सूची[]

[सम्पादन गर्नुहोस्]
क्र.सं. जातजाति जनसङ्ख्या[] प्रतिशत
कलवार१२८२३२०.४८
कानु जाति१२५१४८०.४७
कुमाल जाति१२११९६०.४६
घर्ती जाति/भुजेल११८६५००.४५
हजाम जाति/ठाकुर जाति११७७५८०.४४
राजवंशी जाति११५२४२०.४३
शेर्पा जाति११२९४६०.४३
धोवी जाति१०९०७९०.४१
तत्मा जाति/तत्वा जाति१०४८६५०.४०
१०लोहार१०१४२१०.३८
११खत्वे जाति१००९२१०.३८
१२सुढी जाति९३११५०.३५
१३दनुवार जाति८४११५०.३२
१४हलुवाइ जाति८३८६९०.३२
१५माझी जाति८३७२७०.३२
१६बरई जाति८०५९७०.३०
१७विन जाति७५१९५०.२८
१८नुनीया जाति७०५४००.२७
१९चेपाङ जाति/प्रजा जाति६८३९९०.२६
२०सोनार जाति६४३३५०.२४
२१कम्हार जाति६२३९९०.२४
२२सुनुवार राई जाति५५७१२०.२१
२३बातर जाति/सरदार जाति५५१०४०.२१
२४कहर जाति५३१५९०.२०
२५सतार जाति/सन्थाल५१७३५०.२०
२६मारवाडी जाति५१४४३०.१९
२७कायस्थ४४३०४०.१७
२८राजपुत४१९७२०.१६
२९बादी३८६०३०.१५
३०झाँगड/धागर जाति३७४२४०.१४
३१गन्गाई जाति३७४२४०.१४
३२लोध जाति३२८३७०.१२
३३बढई जाति२८९३२०.११
३४थामी जाति२८६७१०.११
३५लकुद जाति२६६५१०.११
३६बङ्गाली जाति२६५८२०.१०
३७भडियार/गडेरी जाति२६५८२०.१०
३८धिमाल जाति२६२९८०.१०
३९याक्खा राई जाति२४३३६०.०९
४०घले जाति२२८८१०.०९
४१ताजपुरिया जाति१९२३१०.०७
४२खवास जाति१८५१३०.०७
४३दराई जाति१६७८९०.०६
४४माली जाति१४९९५०.०६
४५धुनीया जाति१४८४६०.०६
४६पहरी जाति१३६१५०.०५
४७राजबोध जाति१३४२२०.०५
४८भोटे जाति१३३९७०.०५
४९डुम जाति१३२६८०.०५
५०थकाली जाति१३२१५०.०५
५१कोरी जाति१२२७६०.०५
५२छन्त्याल जाति११८१००.०४
५३ह्योल्मो जाति१०७५२०.०४
५४बोटे जाति१०३९७०.०४
५५राजभर जाति९५४२०.०४
५६बराम जाति८१४००.०३
५७पंजावी जाति (सिख जाति)७१७६०.०३
५८छिरिङ जाति६१५४०.०३
५९यादबी जाति६७९२०.०३
६०गाइने जाति६७९१०.०३
६१चाम्रो जाती६६६८०.०३
६२पहरिया जाति५९७७०.०२
६३जिरेल जाति५७७४०.०२
६४दुरा जाति५३९४०.०२
६५सरवरिया जाति४९०६०.०२
६६मेचे जाति४८६७०.०२
६७वाङ्गे जाति४६०४०.०२
६८राजी जाति४२३५०.०२
६९डोल्पो जाति४१०७०.०२
७०हलखोर जाति४००३०.०२
७१व्यासी जाति (सौका जाति)३८९५०.०१
७२अमात जाति३८३००.०१
७३थुले जाति३५३५०.०१
७४लेप्चा जाति३४४५०.०१
७५कुशवाडिया जाति/पथरकट्टा जाति३१८२०.०१
७६हाङ जाति/वाला जाति३१०००.०१
७७हिङ जाति३०९६०.०१
७८नटुवा जाति३०६२०.०१
७९हायु राई जाति२९२५०.०१
८०धन्कार जाति (धनिकार जाति)३६८१०.०१
८१ल्होपा जाति२६४२०.०१
८२मुण्डा जाति२३५००.०१
८३देव जाति२६४२०.०१
८४ढाँडी जाति१९८२०.०१
८५कमर जाति१७८७०.०१
८६किसान जाति१७३९०.०१
८७ङपाङ जाति१६८१०.०१
८८कोचे जाति१६३५०.०१
८९ल्होमी जाति१६१४०.०१
९०खालु जाति१५७१०.०१
९१तोप्केगोला जाति१५२३०.०१
९२चिडिमार जाति१२५४०.००
९३वालुङ राई जाति१२४९०.००
९४लोहो जाति११५३०.००
९५कलार जाति१०७७०.००
९६राउटे जाति६१८०.००
९७नुराङ जाति२७८०.००
९८कुसुन्डा जाति२७३०.००
जम्मा२९६७१८९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "९८ जाति अल्पसंख्यक सूचीमा", नवराज मैनाली (नयाँ पत्रिका दैनिक), ०९ बैशाख २०७४।
  2. "नेपाल राजपत्रमा प्रकाशित अल्पसंख्यकको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८
  3. "राष्ट्रिय जनगणना २०६८ संक्षिप्त नतिजा", केन्द्रिय तथ्याङ्क बिभाग, अन्तिम पहुँच १९ जुन २०१७ अभिलेखिकरण २०१७-०७-१२ वेब्याक मेसिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]