डुम जाति
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
डुम जाति
[सम्पादन गर्नुहोस्]डुम जाती प्राय भारतीय सिमा नजिकका तराई जिल्लामा बसोबास गर्दछ्न् । यिनिहरु दलित वर्गमा पर्ने अति निम्न जिवनस्तर भएका जाती हुन् । यो प्राचीन आदिबासी जाती हो । उहिले यस जातिका राजा पनि थिए भन्ने विस्वास गरिन्छ । भारतको युपि मा पर्ने वाराणसिमा मनिकर्णिका घाटमा डुम राजाको ठुलो दरबार अचेल पनि छ्दैँछ । यिनिहरूको बिवाह एउटै घरघरनामा हुँदैन । पाँच पुस्तासम्म बार्ने चलन छ । हिन्दू संस्कार बमोजिम बिवाह हुन्छ । डुम जातिको बालबालिका मरेमा गाढ्छ्न् भने बिवाह पछि मरेकालाई जलाउने गर्दछ्न् ।