झाँगड जाति
स्वरूप
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
झाँगड पूर्वी तराईमा बोलिने भाषाहरू मध्येको एक भाषा हो । यो भाषा द्रविड भाषा परिवार अन्तर्गत पर्दछ, जुनअन्तर्गत भारतमा बोलिने तेलुगु, मलयालम, तामिल, कन्नडलगायतका भाषाहरू पनि रहेका छन् । झाँगड समुदाय नेपालको अल्पसंख्यक र अति सिमान्तकृत समूह् /समुदायको आदिबासीको रूपमा सूचीकृतमध्येको एक समुदाय हो । झाँगड भाषालाई कुडुँख वा उराउँ समेत भन्ने गरिन्छ । नेपालमा द्रविड भाषा परिवारको एकमात्र भाषा झाँगड (कुडुँख वा उराउँ) हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]