पहरी जाति
Jump to navigation
Jump to search
पहरी नेपालमा वसोवास गर्ने जातिहरू मध्येको एक हो। राजपहरी, पाखापहरी र खोलापहरी तीन ठूला समूहमा रहेका पहरी जातिले खेँ, कैभू, भुस्या, धिमा आदि लोक बाजाहरूको प्रयोग गर्छन्। यस जातिले प्रकृति धर्म मान्ने गरेका छन्।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np।