ब्याँसी जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दार्चुला जिल्लाको व्यास, रोल्पा तथा खलंगा क्षेत्रलाई ब्याँसी जातिको मूलथलो मानिन्छ। यसजातिका बाजाहरू ढोल, बाइनू, च्याँङच्याँङ, छ्याँछ्याँ,मुरली, बिनायो आदि रहेको पाइएको छ।[१]

थर[सम्पादन गर्ने]

यो जातिको मुख्य थरहरु निम्न प्रकारका रहेका छन् :

  • बोरा
  • लाला
  • बुढाथोकी
  • एेत्वाल

रहन सहन[सम्पादन गर्ने]

यो जातिले मृत शरीरलाई पोल्छन् र महिलाहरु पनि मलामी जान्छन् |

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]