किसान जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालका अल्पसंख्यक जातिहरू मध्ये किसान जातिलाई पनि एक मानिन्छ। नेपाल अधिराज्यमा मात्र नभएर विश्वमै लोपोन्मुख किसान जाति मेचिनगर नगरपालिका क्षेत्रमा मात्र पाइन्छ [१]। लोपोन्मुख किसान जाति ढाँक, मादर, ढोलकी फौइज, धुधर नगेरा, बस्री, डाँफला, समाई आदि लोक बाजाहरू प्रयोग गर्दछन्।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "अधिकारी केशबप्रसाद, किसान जाति एक चिनारी '", himalaya.socanth.cam.ac.uk। 
  2. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", gorkhapatra.org.np। 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]