धानुक जाति
स्वरूप
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
• भारत • नेपाल • बङ्गलादेश | |
भाषाहरू | |
• हिन्दी • मैथिली •डोटेली •भोजपुरी | |
धर्महरू | |
• हिन्दू १००% |
धानुक जाति हिन्दू धर्म मान्छन । यस जातिले ढोल, बोसली, झाइल, पिपिही, डम्फा, मृदङ, खोजरी, बेन्जो, हरमुनियाँ आदि बाजाहरू प्रयोग गर्छन् । [१] धानुक जाती विशेष गरी नेपालको साबिक पुर्वाञ्चल बिकास क्षेत्र र हालको कोशी प्रदेश,झापा, सुनसरी, मोरङ, ईटहरी, सुदुर पश्चिम क्षेत्रको डोटी,बैतडी तथा दार्चुला मा बसोबास गर्दछन तर हालको दिनमा यिनीहरु तराईका जिल्लाहरु कैलाली र कञ्चनपुर ,सप्तरी तथा अन्य ठाउँमा पनि बसोबास गर्ने गर्छन । [२]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", gorkhapatra.org.np। वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति
- ↑ [elibrary.tucl.edu.np
https://elibrary.tucl.edu.np › ...PDF
धानुक जातिको सामाजिक तथा आर्थिक अवस्था - ( झापा जिल्ला अन्तर्गत ... elibrary.tucl.edu.np https://elibrary.tucl.edu.np › ...PDF धानुक जातिको सामाजिक तथा आर्थिक अवस्था - ( झापा जिल्ला अन्तर्गत ...]।
|title=
रितो (सहायता)
elibrary.tucl.edu.np https://elibrary.tucl.edu.np › ...PDF
|title=ढाँचा:धानुक जातिको सामाजिक तथा आर्थिक अवस्था - ( झापा जिल्ला अन्तर्गत ...)
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]