धानुक जाति
Jump to navigation
Jump to search
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
• ![]() ![]() ![]() | |
भाषाहरू | |
• हिन्दी • मैथिली • भोजपुरी | |
धर्महरू | |
• हिन्दू १००% |
धानुक जाति हिन्दू धर्म मान्छन । यस जातिले ढोल, बोसली, झाइल, पिपिही, डम्फा, मृदङ, खोजरी, बेन्जो, हरमुनियाँ आदि बाजाहरू प्रयोग गर्छन् । [१] धानुक जाती विशेष गरी नेपालको Purwanchal ko Morang, Jhapa, Sunsari Tyastai सुदुर पश्चिम क्षेत्रको डोटी,बैतडी तथा दार्चुला मा बसोबास गर्दछन तर हालको दिनमा यिनीहरु तराईको कैलाली,सप्तरी तथा अन्य ठाउँमा पनि बसोबास गर्ने गर्छन ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", gorkhapatra.org.np।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]