थकाली जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपालका केही जनजातिहरू भोटिया, शेर्पा, थकाली, गुरुङ, किराँती/किराँत (राई, सुनुवार, Yakkha, लिम्बू, नेवार, ,पहरीतामाङ

थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। मुस्ताङ जिल्लाको थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्।

थकाली जाती तिब्बती-बर्मेली परिवारमा पर्दछन्। थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषाहरूसँग मिल्दोजुल्दो किसिमको हुन्छ।

थरहरू[सम्पादन गर्ने]

थकालीमा चार प्रमुख थरहरू हुन्छन् :

प्रमुख पर्व[सम्पादन गर्ने]

ल्ह् फेव थकालीहरुको एक प्रमुख पर्व हो। यो एक १२ बर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरुको तोरन्ल पर्व र फागु पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।

थकालीहरुको संख्या १३,७३१ छ ।[१] थकालीहरु व्यापारिक समुदायको रूपमा प्रसिद्ध छन्। सम्मुन्नत आदिवासी जनजाति थकालीको उद्गम स्थल मुस्ताङको थाकखोला नै हो। खप्राङ-बिनायो, घोटो-कल्ली, ढमकेन-तारको बाजा यसजातिले प्रयोग गर्ने गरेको देखिन्छ। नेपालको मुस्ताङ क्षेत्र (थाक खोला)का बासिन्दा | थकाली हरू ब्यापार ब्यबसायमा निपुण मानिन्छन् |

प्रसिद्द् थकाली[सम्पादन गर्ने]

  • भुपी शेरचन
  • नेपाली भाषामा घर (कुल)को जेठो बाठो ब्यक्ति लाई पनि थकाली भनिन्छ |

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. जनगणना २००१

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]