धिमाल जाति
Jump to navigation
Jump to search
धिमाल जाति नेपालका आदिवासी जनजातिहरू हुन् । धिमाल जातिले उर्नी, तुन्जाई, ढोल, चाप्टा, गुमाना, बासुली, घुघुरूङ आदि प्रयोग गर्दछन् उर्नी तथा तुन्जाई यसजातिको लोपोन्मुख बाजा हो । [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]