गन्धर्व जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सारंगी बजाउदै बलराम गन्धर्व
नेपालमा बाँसबाट बनाइएको सारङ्गी बजाउँदै एक गाइने
बलराम गन्धर्वले सारंगीको साथमा गाएको गीत

गन्धर्व जाति वा गाइने जाति बृहत खस समुदायको एक विभाजन हो । सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरी र्‍याइँर्‍याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने हुन्। गन्धर्व जातिले नेपालको लोककलालाई संरक्षण गरेका छन्। यो उनीहरूको पुख्र्यौली पेसा हो। पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ। यस जातिका युवा विदेश पलायन हुन छाडेका छैनन्। उनीहरूको जीवन्त आवाज विद्युतिय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको छ।

मुख्य बसोबास[सम्पादन गर्नुहोस्]

यो जातिको मुख्य बस्ती पोखराको बाटुलेचौरको गाइने गाउँ हो | यिनीहरु पश्चिमको पहाडी जिल्लामा छरिएर बसेको पाइन्छ |

मुख्य बाजा[सम्पादन गर्नुहोस्]

यो जातिको मुख्य बाजा सारंगी हो |

प्रसिद्ध गन्धर्वहरु[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]