लोहार
स्वरूप
| पेशा | |
|---|---|
पेशाको किसिम | व्यवसाय |
क्रियाकलाप क्षेत्र | पेशा |
| विवरण | |
| दक्षता | शारीरिक शक्ति, अवधारणा |
रोजगारीको क्षेत्र | कलाकार, शिल्पकार |
लोहार भनेको फलामको काम गर्ने व्यक्ति हो। लोहार शब्दको अर्थ फलाम वा स्टिलको प्रयोग गरी विभिन्न वस्तुहरू बनाउने । हथौडा, छेनी, घण्टीजस्ता औजारहरू प्रयोग गरेर लोहारले ढोका, ग्रिल, रेलिङ, खेतीका औजार, भाँडाकुँडा र हतियार आदि बनाउँछन्। धातुलाई आरनमा तताएर, दबाएर पिटेर धातुलाई आकार दिने म्यानुफ्याक्चरिङ प्रक्रियालाई फोर्जिङ भनिन्छ ।