सामग्रीमा जानुहोस्

कोच जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोच जाति
कोच जातिको पुरुष र महिला (सन् १८७२)
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 भारत  नेपाल
 भारत३६,४३४ []
आसाम१२,५५०[]
मेघालय१३,१९९[]
 नेपाल१,६२५[]
भाषाहरू
कोच
धर्महरू
जीवात्मवाद[]
सम्बन्धित जातीय समूह
गाडो जाति, रभा जाति, मेचे जाति

कोच जाति भारत र उत्तरी बङ्गलादेशको आसाममेघालयको एक सानो सीमापार जातीय समूह हो।[] यस समूहमा नौ मातृवंशीय र बहिर्मुखी कुलहरू रहेका छन्, जसमध्ये केहीले कोच भनिने बोरो-गाडो भाषाको संरक्षण गरेका छन् भने अन्यले हिन्द आर्य भाषाका स्थानीय किसिमहरू अपनाएका छन्।[] यो भारतको मेघालय राज्यमा अवस्थित एक अनुसूचित जनजाति हो।[][] कोच जाति भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न चाहन्छन्। नेपालमा यस जातिको जनसङ्ख्या १,६३५ रहेको छ।[१०]

  1. मेघालयमा, कोच सरकारद्वारा अनुसूचित जनजाति हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Census of India Website : Office of the Registrar General & Census Commissioner, India"
  2. "C-16 Population By Mother Tongue - Assam", censusindia.gov.in, अन्तिम पहुँच १२ अप्रिल २०२०
  3. "Census of India Website : Office of the Registrar General & Census Commissioner, India", अन्तिम पहुँच ११ अगस्ट २०२०
  4. "Population Monograph of Nepal Volume II", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल सरकार, २०१४, अन्तिम पहुँच ९ Apr २०२४
  5. "The Koch included in this report are those who preserved their tribal dialects, animistic religion and non-Hindu cultures and traditions." (Kondakov 2013, p. 5)
  6. (Kondakov 2020, p. 1)
  7. (Kondakov 2020, p. 1)
  8. Census of India
  9. "Koch union seeks to preserve culture", The Telegraph, ११ मे २०१८, अन्तिम पहुँच ११ जुलाई २०१९