राजपुत
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
राजपूतहरू | |
| उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
|---|---|
| राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पञ्जाब, उत्तराखण्ड, महाराष्ट्र[१], बिहार, हिमाचल प्रदेश, नेपाल, जम्मु कश्मीर, सिन्ध | |
| भाषाहरू | |
| इन्डो-आर्य भाषाहरू | |
| धर्महरू | |
| हिन्दु |
राजपुत भारत, पाकिस्तान एवम नेपालमा बसोबास गर्ने क्षत्रिय वर्ण तथा जातिहरूको सम्मिश्रत समुदाय हो।राजपूतहरूको एक हजारौं वर्षको अवधिमा गौरवशाली भूतकाल छ। राजपूतहरूले स्वतन्त्रता नहोउन्जेलसम्म भारतीय उपमहाद्वीपमा 500०० भन्दा बढी राज्यहरू शासन गर्थे। [२][३] राजा र पुत्रबाट बनेको शब्द राजपुत्रको अप्रभंश भै राजपुत भएको हो।

राजपुतहरू प्रायः राजस्थान र गुजरातमा बसोबास गर्ने गर्दछन्। आजको समयमा राजपुतका सन्तानहरू संसारभर फैलिएका छन्।
राजपुतका थरहरू
[सम्पादन गर्नुहोस्]
हेर्नुहोस
[सम्पादन गर्नुहोस्]स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ Singhji, Virbhadra (१९९४), The Rajputs of Saurashtra, Popular Prakashan, पृ: vi, आइएसबिएन 978-81-7154-546-9।
- ↑ https://books.google.com.np/books?id=k74KAQAAIAAJ&redir_esc=y
- ↑ https://books.google.com.np/books?id=9tU5AQAAIAAJ&redir_esc=y
- ↑ http://www.indianrajputs.com/history
यो लेख कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस लेखमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |