जम्मु र कश्मीर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जम्मु र कश्मीर
पूर्व राज्य
सन् १९५४–सन् २०१९
Flag of जम्मु र कश्मीर
झण्डा
प्रतीक चिह्न of जम्मु र कश्मीर
प्रतीक चिह्न

जम्मु र कश्मीरको नक्सा
राजधानीश्रीनगर (मे-अक्टोबर)
जम्मु (नोभेम्बर-अप्रिल)[१]
क्षेत्रफल
 • निर्देशाङ्क३३°२७′N ७६°१४′E / ३३.४५°N ७६.२४°E / 33.45; 76.24निर्देशाङ्कहरू: ३३°२७′N ७६°१४′E / ३३.४५°N ७६.२४°E / 33.45; 76.24
इतिहास
सरकार
राज्यपाल 
• १९५४-१९६५ 'सदर-ए-रियासत'को रूपमा; १९६५-१९६७
करण सिंह ('पहिलो')
• २०१८-२०१९[२]
सत्यपाल मलिक ('अन्तिम')
मुख्यमन्त्री 
• १९४७-४८ मा 'प्रधानमन्त्री'को रूपमा
मेहरचन्द महाजन ('पहिलो')
• २०१६-२०१८[३]
महबुबा मुफ्ती ('अन्तिम')
व्यवस्थापिकाजम्मु र कश्मीर विधानसभा
• माथिल्लो सदन
विधानसभा परिषद (३६ सिट)
• तल्लो सदन
विधानसभा (८९ सिट)
इतिहास 
• १९५४ को राष्ट्रपति आदेश अनुसार राज्य गठन
१४ मे सन् १९५४
३१ अक्टोबर सन् २०१९
राजनीतिक विभाजन२२ जिल्ला
पूर्ववर्ती
उत्तरवर्ती
जम्मु र कश्मीर (रियासत राज्य)
जम्मु र कश्मीर (केन्द्रशासित प्रदेश)
लदाख

जम्मु र कश्मीर भारतको पूर्व राज्य र बृहत् कश्मीर भुभागको दक्षिणी र दक्षिणपूर्वी भाग ओगटेको क्षेत्र हो। जम्मु र कश्मीर सन् १९५४ देखि सन् २०१९ सम्म भारतको आधिकारिक राज्यको रूपमा रहेको थियो। २०औँ शताब्दीको मध्यदेखि विवादित रहेको यो भुभागको उत्तरी क्षेत्र (पाक अधिकृत कश्मीर) अर्थात आजाद कश्मीरमाथि पाकिस्तानको अधिकार रहेको छ भने अक्साई चिनमाथि चीनको अधिकार रहेको छ। भारत सरकारले कश्मीर क्षेत्रको भूभाग माथि पाकिस्तान र चीनद्वारा गरिएको कब्जालाई गैरकानुनी मान्दै आएको छ भने पाकिस्तानले भारतको जम्मु र कश्मीर क्षेत्रलाई विवादित क्षेत्र मान्दै आएको छ। यहाँको आधिकारिक भाषा अङ्ग्रेजी तथा उर्दू रहेको छ।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

संस्कृति[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Desk, The Hindu Net (८ मे २०१७), "What is the Darbar Move in J&K all about?", The Hindu (en-INमा), मूलबाट १० नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ फेब्रुअरी २०१९ 
  2. "Satya Pal Malik sworn in as Jammu and Kashmir governor", The Economic Times, Press Trust of India, २३ अगस्ट २०१८, मूलबाट २३ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  3. "BJP-PDP alliance ends in Jammu and Kashmir LIVE updates: Mehbooba Mufti resigns as chief minister; Governor's Rule in state", Firstpost, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  4. "जम्मू र कश्मीरको भविस्य कस्तो हुने छ ?", बिबिसी समाचार, अन्तिम पहुँच १६ अप्रिल २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]