महबुबा मुफ्ती
स्वरूप
महबुबा मुफ्ती | |
|---|---|
| अनन्तनागबाट सभासद | |
| कार्यकाल २०१४ देखि २०१९ | |
| व्यक्तिगत विवरण | |
| जन्म | २२ मे १९५९ बिजबेहारा |
| राष्ट्रियता | भारतीय |
| वेबसाइट | www.jkpdp.org |
महबुबा मुफ्ती (जन्म:२२ मई १९५९, बिजबिहारा) एक भारतीय राजनीतिज्ञ तथा जम्मू र कश्मीर को अनन्तनागबाट लोकसभा सभासद हुन् । उनी जम्मू र कश्मीर पीपुल्स डेमोक्रेटिक पार्टी को राजनीतिज्ञ र अध्यक्षा तथा जम्मू र कश्मीरको पूर्व मुख्यमन्त्री मुफ्ती मोहम्मद सईद को छोरी हुन् । बुवाको बिमारी पछि एम्स, दिल्लीमा मृत्यु भई सकेपछि उनी जम्मू र कश्मीरको हुने मुख्यमन्त्रीको प्रबल दावेदार हुन् ।[१] महबुबा मुफ्ती जम्मू र कश्मीर को पहिलो महिला राजनीतिज्ञ हुन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "PDP writes to Governor, Mehbooba Mufti set to be first woman CM of Jammu & Kashmir", श्रीनगर: इकोनॉमिक टाइम्स, २०१६-०७-०१, अन्तिम पहुँच २०१६-०७-०१।