मुफ्ती मोहम्मद सईद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मुफ्ती मोहम्मद सईद
जम्मु र कश्मीरको मुख्यमन्त्री
कार्यकाल
१ मार्च २०१५ – ७ जनवरी २०१६
अग्रजराष्ट्रपति शासन वहाँभन्दा पहिले - उमर अब्दुल्ला)
उतराधिकारीनौसाद अन्सारी
Constituencyअनन्तनाग विधानसभा निर्वाचन क्षेत्र
कार्यकाल
२ नवम्बर २००२ – २ नवम्बर २००५
उतराधिकारीगुलाम नबी आजाद
भारतको गृहमन्त्री
कार्यकाल
२ दिसम्बर १९८९ – १० नवम्बर १९९०
अग्रजबुटा सिँह
उतराधिकारीचन्द्रशेखर
व्यक्तिगत विवरण
जन्म(१९३६-०१-१२)जनवरी १२, १९३६
बिजबिहारा, जम्मु र कश्मीर
मृत्यु७ जनवरी २०१६(२०१६-०१-०७) (७९ वर्ष)
नयाँ दिल्ली
राष्ट्रियताभारतीय

मुफ्ती मोहम्मद सईद (१२ जनवरी १९३६ - ७ जनवरी २०१६) भारतको जम्मु र कश्मीर राज्यको मुख्यमन्त्री थिए । वहाँ जम्मु र कश्मीर पिपुल्स डेमोक्रेटिक पार्टीको अध्यक्ष थिए । वहाँ भारतको गृहमन्त्रीको पदमा आसिन पनि भएका थिए ।[१] यो पदमा आसिन हुने वहाँ पहिलो मुस्लिम भारतीय हुनुहुन्थ्यो । ०७ जनवरी २०१६ मा दिल्लीमा उनको निधन भयो ।[२]

जीवनी[सम्पादन गर्ने]

मुफ्तीको जन्म १२ जनवरी, १९३६ मा जम्मू कश्मीरको अनन्तनाग जिल्लाको बिजबेहरा नामक स्थान भएको थियो । उनले अलीगढ़ मुस्लिम विश्वविद्यालयबाट अरब इतिहासको परास्नातक तथा विधि स्नातकको शिक्षा हासिल गर्नु भएको थियो । [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्वतंत्र भारतको पहिलो मुस्लिम गृहमंत्री हुनुहुन्थ्यो मुफ्ती मोहम्मद सईद" (हिन्दीमा), लाइव हिंदुस्तान, २०१६-०७-०१, अन्तिम पहुँच २०१६-०७-०१ 
  2. "सरकार ने मुफ्ती मोहम्मद सईद के निधन पर शोक व्यक्त किया", http://pib.nic.in/ (हिन्दीमा), ७ जनवरी २०१६, अन्तिम पहुँच ८ जनवरी २०१६ 
  3. "Mufti Mohammad Sayeed: Much more than Delhi’s man in Kashmir", Hindustan Times, ७ जनवरी २०१६। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]