मुफ्ती मोहम्मद सईद
स्वरूप
मुफ्ती मोहम्मद सईद | |
|---|---|
| जम्मु र कश्मीरको मुख्यमन्त्री | |
| कार्यकाल १ मार्च २०१५ – ७ जनवरी २०१६ | |
| पूर्वाधिकारी | राष्ट्रपति शासन वहाँभन्दा पहिले - उमर अब्दुल्ला) |
| उतराधिकारी | नौसाद अन्सारी |
| निर्वाचन क्षेत्र | अनन्तनाग विधानसभा निर्वाचन क्षेत्र |
| कार्यकाल २ नवम्बर २००२ – २ नवम्बर २००५ | |
| उतराधिकारी | गुलाम नबी आजाद |
| भारतको गृहमन्त्री | |
| कार्यकाल २ दिसम्बर १९८९ – १० नवम्बर १९९० | |
| पूर्वाधिकारी | बुटा सिँह |
| उतराधिकारी | चन्द्रशेखर |
| व्यक्तिगत विवरण | |
| जन्म | जनवरी १२, १९३६ बिजबिहारा, जम्मु र कश्मीर |
| मृत्यु | ७ जनवरी २०१६ (उमेर ७९) नयाँ दिल्ली |
| राष्ट्रियता | भारतीय |
मुफ्ती मोहम्मद सईद (१२ जनवरी १९३६ - ७ जनवरी २०१६) भारतको जम्मु र कश्मीर राज्यको मुख्यमन्त्री थिए । वहाँ जम्मु र कश्मीर पिपुल्स डेमोक्रेटिक पार्टीको अध्यक्ष थिए । वहाँ भारतको गृहमन्त्रीको पदमा आसिन पनि भएका थिए ।[१] यो पदमा आसिन हुने वहाँ पहिलो मुस्लिम भारतीय हुनुहुन्थ्यो । ०७ जनवरी २०१६ मा दिल्लीमा उनको निधन भयो ।[२]
जीवनी
[सम्पादन गर्नुहोस्]मुफ्तीको जन्म १२ जनवरी, १९३६ मा जम्मू कश्मीरको अनन्तनाग जिल्लाको बिजबेहरा नामक स्थान भएको थियो । उनले अलीगढ़ मुस्लिम विश्वविद्यालयबाट अरब इतिहासको परास्नातक तथा विधि स्नातकको शिक्षा हासिल गर्नु भएको थियो । [३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्वतंत्र भारतको पहिलो मुस्लिम गृहमंत्री हुनुहुन्थ्यो मुफ्ती मोहम्मद सईद" (हिन्दीमा), लाइव हिंदुस्तान, २०१६-०७-०१, अन्तिम पहुँच २०१६-०७-०१।
- ↑ "सरकार ने मुफ्ती मोहम्मद सईद के निधन पर शोक व्यक्त किया", http://pib.nic.in/ (हिन्दीमा), ७ जनवरी २०१६, अन्तिम पहुँच ८ जनवरी २०१६।
- ↑ "Mufti Mohammad Sayeed: Much more than Delhi’s man in Kashmir", Hindustan Times, ७ जनवरी २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मुफ्ती मोहम्मद सईद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- व्यक्तिगत विवरण पार्टी वेब