राज्यपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राज्यपाल संघीय देश अथवा धेरै राज्यहरूको संघ भएको देशमा केन्द्रीय सरकारद्वारा नियुक्त सम्वन्धित राज्यका प्रमुखलाई भनिन्छ, उदाहरणको निम्ति भारत, संयुक्त राज्य अमेरिका आदि देशहरूमा धेरै राज्यहरू छन् र ती राज्यहरूका संवैधानिक प्रमुख राज्यपाललाई मानिन्छ, जसरी देशका संवैधानिक प्रमुख राष्ट्रपति हुन् त्यसैगरि राज्यपाल राज्यका संवैधानिक प्रमुख हुन्।