प्रतिशत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रतिशत (Percent) शब्द ल्याटिन भाषाको Percentumबाट उत्पति भएको हो । जहाँ per को अर्थ प्रत्येक वा एक र Centum को अर्थ १०० मा भन्ने हुन्छ । अत: प्रतिशत को अर्थ प्रत्येक एक सयमा भन्ने हुन्छ । जस्तैः २०% भन्नाले १०० मा २० भन्ने बुझिन्छ ।