प्रतिशत
स्वरूप
प्रतिशत (Percent) शब्द ल्याटिन भाषाको Percentumबाट उत्पति भएको हो । जहाँ per को अर्थ प्रत्येक वा एक र Centum को अर्थ १०० मा भन्ने हुन्छ । अत: प्रतिशत को अर्थ प्रत्येक एक सयमा भन्ने हुन्छ । जस्तैः २०% भन्नाले १०० मा २० भन्ने बुझिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=प्रतिशत&oldid=1093995" बाट अनुप्रेषित