गाउँ सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दलित महिला) सहित ४ जना वडा सदस्यहरु रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिका भित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वािचत गरेको २ जना सदस्यहरु समेत मिलेर गाउँसभा बन्छ ।[१]

दलहरूले दुईजना महिला वडा सदस्यको लागि मनोनयन पत्र दर्ता गर्दा एक जना दलित महिलाको नाम समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर एक जना मात्र महिला सदस्यको लागि मनोनयन पत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समावेश नगरे पनि हुने व्यवस्था रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मिति २०७४/१/११ मा नेपाल राजपत्रमा प्रकाशित अल्पसंख्यकको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८ 
  2. "मन्त्रीपरिषदबाट मिति २०७४/२/१७ मा जारी गरिएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०३ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]