कार्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कार्यालय शब्द संस्कृतको (कार्य = काम + आलय = घर) बाट निर्माण भएको हो । यस अर्थमा, कुनै पनि काम गर्न बनाइएको विशेष स्थान, कोठा, घर, तथा ठाउँ लाई कार्यालय भनिन्छ । कार्यालय, निजि तथा सरकारी, सामाजिक तथा सामुदायिक जुन रुपमा पनि हुन सक्छ ।

जिल्ला शिक्षा कार्यालय चितवन

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]