कार्यालय
Jump to navigation
Jump to search
कार्यालय शब्द संस्कृतको (कार्य = काम + आलय = घर)बाट निर्माण भएको हो । यस अर्थमा, कुनै पनि काम गर्न बनाइएको विशेष स्थान, कोठा, घर, तथा ठाउँ लाई कार्यालय भनिन्छ । कार्यालय, निजि तथा सरकारी, सामाजिक तथा सामुदायिक जुन रूपमा पनि हुन सक्छ ।