सामग्रीमा जानुहोस्

हल्दीबारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हल्दीबारी गाउँपालिका
हल्दीबारी गाउँपालिका is located in कोशी प्रदेश
हल्दीबारी गाउँपालिका
कोशी प्रदेशको नक्सामा हल्दीबारी गाउँपालिकाको अवस्थिति
हल्दीबारी गाउँपालिका is located in नेपाल
हल्दीबारी गाउँपालिका
हल्दीबारी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696निर्देशाङ्कहरू: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरवीन्द्रप्रसाद लिङदेन (राष्ट्रिय प्रजातन्त्र पार्टी)
 • उपाध्यक्षलक्ष्मीदेवी मैनाली (राष्ट्रिय प्रजातन्त्र पार्टी)
क्षेत्रफल
 • जम्मा११७.३४ किमी (४५.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,७२२
 • घनत्व२८०/किमी (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

हल्दीबारी गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हल्दीवारी, गोलधाप र जलथल गाविसहरू यसमा गाभिएका थिए।[] यस गाउँपालिकाको सिमाना पूर्वमा भद्रपुर नगरपालिका, पश्चिममा बाह्रदशी गाउँपालिका, उत्तरमा बिर्तामोड नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका सम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हल्दीबारी गाउँपालिकाको कुल जनसङ्ख्या ३२,७२२ रहेको छ भने यहाँ ७,८७८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  5. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]