हल्दीबारी गाउँपालिका
Jump to navigation
Jump to search
हल्दीबारी Haldibari |
|
---|---|
— गाउँपालिका — | |
निर्देशाङ्क (जलथल): २६°२९′१७″उत्तर ८८°००′०८″पूर्व / २६.४८८१° उत्तर ८८.००२१° पूर्वनिर्देशाङ्क: २६°२९′१७″उत्तर ८८°००′०८″पूर्व / २६.४८८१° उत्तर ८८.००२१° पूर्व | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. १ |
जिल्ला | झापा जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
- प्रकार | स्थानीय सरकार |
- अङ्ग | गाउँ कार्यपालिका |
- अध्यक्ष | रवीन्द्र लिङ्देन[१] (राप्रपा) |
- उपाध्यक्ष | डम्बर गिरी (एमाले)[१] |
- कार्यकारी | - |
क्षेत्रफल | |
- जम्मा | ११७.३४ किमी२ (४५.३ वर्ग मी) |
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) | |
- जम्मा | २९,२२३ |
- जनघनत्व | २४९/किमी२ (६४५/वर्ग मी) |
समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
टेलिफोन कोड | +९७७-२३ |
केन्द्र | साविकको जलथल गाविसको कार्यालय |
हल्दीबारी गाउँपालिका झापा जिल्लामा अवस्थित छ ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको हल्दीबारी, गोलधाप र जलथल गाउँ विकास समितिहरूलाई हल्दीबारी गाउँपालिका बनाइएको हो ।[५][६] हल्दीबारी गाउँपालिकाको कूल क्षेत्रफल ११७.३४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,२२३ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा भद्रपुर नगरपालिका, पश्चिममा बाह्रदशी गाउँपालिका, उत्तरमा बिर्तामोड नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका सम्म फैलिएको छ ।[७]
भूगोल[सम्पादन गर्ने]
जनसङ्ख्या[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरि उक्त एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|