उपप्रमुख
Jump to navigation
Jump to search
उपप्रमुख भन्नाले कुनै संस्था, समिति, कम्पनी, सभा, संसद, कार्यालय, राजनीतिक दल, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, आदिको प्रमुखको सहायक भएर काम गर्ने अधिकारी वा व्यक्ति भन्ने बुझिन्छ ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "नेपाली बृहत शब्दकोश", नेपाल प्रज्ञा प्रतिष्ठान, अन्तिम पहुँच १७ जुन २०१७।