सामग्रीमा जानुहोस्

उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उपमहानगरपालिका एक सहरी विभाजनको प्रकारको हो। नेपालमा ३ विभिन्न सहरी विभाजनहरू छन्ः महानगरपालिका, उपमहानगरपालगका र नगरपालिका[]

उपमहानगरपालिकाको लागि आवश्यकताहरू

[सम्पादन गर्नुहोस्]

नेपालका कुनै पनि सहरलाई उपमहानगरपालिका बन्नका निम्ति निम्म आवश्यकता जरुरी पर्दछ:

  • न्युनतम १ लाख जनसङ्ख्या
  • न्युनतम १० करोड वार्षिक आम्दानी
  • विद्युत, पानि वा सञ्चार सहित सम्पूर्ण आधारभूत आवश्यकता
  • सहरका मुख्य सडक पक्की हुनु
  • उच्च शिक्षा वा स्वास्थ्य सुविधा सम्पन्न
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजन गर्नका लागि भौतिक संरचना हुनु
  • बगैँचा, निकुञ्ज वा सहरी भवन उपलब्ध हुनु

उपमहानगरपालिका

[सम्पादन गर्नुहोस्]
नाम जिल्ला प्रदेश जनसङ्ख्या (२०७८) क्षेत्रफल # वडा सङ्ख्या वेबसाइट
घोराही दाङ लुम्बिनी २,००,५३० ५२२.२१ १९ अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
धनगढी कैलाली सुदूरपश्चिम १,९८,७९२ २६१.७५ १९ अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
इटहरी सुनसरी कोशी १,९७,२४१ ९३.७८ २० अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
जनकपुर धनुषा मधेश १,९४,५५६ ९१.९७ २५ अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
बुटवल रुपन्देही लुम्बिनी १,९४,३३५ १०१.६१ १९ अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
हेटौँडा मकवानपुर बागमती १,९३,५७६ २६१.५९ १९ अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
तुल्सीपुर दाङ लुम्बिनी १,७९,७५५ ३८४.६३ १९ अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
धरान सुनसरी कोशी १,६६,५३१ १९२.३२ २०
नेपालगन्ज बाँके लुम्बिनी १,६४,४४४ ८५.९४ २३ अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
कलैया बारा मधेश १,३६,२२२ १०८.९४ २७ अभिलेखिकरण २०१७-०९-०२ वेब्याक मेसिन
जीतपुरसिमरा बारा मधेश १,२७,३०७ ३१२.१८ २४ अभिलेखिकरण २०१८-०९-०७ वेब्याक मेसिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय सरकार सञ्चालन ऐन, २०७४", सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपालीमा), अन्तिम पहुँच १३ Jan २०२४