स्थानीय तह निर्वाचन, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्थानीय तह निर्वाचन, २०७९

← २०७४ ३० वैशाख २०७९[१] २०८४ →
  Prime Minister of Nepal, Shri Sher Bahadur Deuba, in Glasgow, Scotland on November 02, 2021 (1).jpg The Prime Minister of Nepal, Shri K.P. Sharma Oli being received by the Union Minister for External Affairs, Smt. Sushma Swaraj on his arrival, at Indira Gandhi International Airport, in New Delhi (cropped).jpg Prachanda 2009.jpg
नेता शेरबहादुर देउवा खड्गप्रसाद ओली पुष्पकमल दाहाल
दल नेपाली काङ्ग्रेस नेकपा (एमाले) नेकपा (माके)
शीर्ष नेता घोषित २०७२ फागुन २४ २०७७ फागुन २४ २०७७ फागुन २४
नगरप्रमुख/अध्यक्ष
(निर्वाचन अगाडी)
२८३ २७३ ९०

  Upendra Yadav at Rajbiraj (cropped).jpg Madhav Kumar Nepal 2009-09-23.jpg MahanthaThakur.png
नेता उपेन्द्र यादव माधवकुमार नेपाल महन्थ ठाकुर
दल जनता समाजवादी नेकपा (एकीकृत समाजवादी) लोकतान्त्रिक समाजवादी
शीर्ष नेता घोषित वैशाख २०७६ २०७८ भदौ २ २०७८ भदौ २
नगरप्रमुख/अध्यक्ष
(निर्वाचन अगाडी)
४० २३ १८

स्थानीय तह निर्वाचन, २ ०७८ नेपालको ६ महानगरपालिका, १ ३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६ ० गाउँपालिकामा सम्पन्न भएको थियो। नेपालको संविधान २ ०७२ लागू भए पश्चात् सम्पन्न भएको यो दोस्रो स्थानीय तहको निर्वाचन हो।[२] यस स्थानीय तह निर्वाचनमा मुख्य तह सत्तारुढ नेपाली कांग्रेसनेकपा (एमाले) बीच ठुलो प्रतिस्पर्धा हुने बुझिएको छ।

नतिजा[सम्पादन गर्नुहोस्]

दल प्रमुख/ अध्यक्ष उपप्रमुख/ अध्यक्ष वडा अध्यक्ष वडा सदस्य कुल सदस्य
नेपाली काङ्ग्रेस ३२८ ३०० २,६५५ १०,४३० १३,७१३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०५ २३९ २,१२५ ९,२८४ ११,८५३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२१ १२८ १,०५३ ३,७४२ ५,०४४
जनता समाजवादी पार्टी, नेपाल ३० ३१ २९५ १,१९२ १,५४८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २० २३ १९० ७५३ ९८६
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ १२ १०३ ४५० ५८१
राष्ट्रिय प्रजातन्त्र पार्टी ६२ २३५ ३०५
राष्ट्रिय जनमोर्चा २६ १२६ १५९
नागरिक उन्मुक्ति पार्टी १३ ७८ ९९
जनमत पार्टी १९ ७४ ९६
नेपाल मजदुर किसान पार्टी १९ ६४ ८५
जनता प्रगतिशील पार्टी १६ २२
विवेकशील साझा पार्टी ११
तराई मधेस लोकतान्त्रिक पार्टी १२
नेपाल जनता पार्टी १०
संघिय लोकतान्त्रिक राष्ट्रिय मंच
नेपाली काँग्रेस (बि.पी.)
नेपाल लोकतान्त्रिक पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
बहुजन शक्ति पार्टी
बहुजन एकता पार्टी नेपाल
नेपाल सुशासन पार्टी
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
नेपाल सद्भावना पार्टी
स्वतन्त्र १३ १३६ २३२ ३८५
जम्मा ७५३ ७५३ ६,७४२ २६,७९० ३५,०३८
स्रोत : निर्वाचन आयोग, नेपाल[३]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]